logo
  • शुक्रबार, असोज ९ २०८३

चर्चित सर्जक हुम गैरेको “दशैं आउँदा” सार्वजनिक (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

देवेन्द्र केसी, दिल्ली असोज ११ ।
चर्चित सर्जक हुम गैरेको शब्द अनि संगीतमा चर्चित गायिका कमला बि.सी.को मर्म स्पर्सी दशैं गीत दशै आउँदा बजारमा आएको छ ।चर्चित गायक खुमन अधिकारी अनि चर्चित गायिका कमला बि.सी.को स्वरमा रहेको गीतमा चर्चित सर्जक तथा निर्देशक हुम गैरे,चर्चित नायिका संचिता शाही अनि सिर्जना पाण्डेको जिबन्त अभिनय रहेको छ ।

गरीवीका कारण नेपाली भुमि छोडेर परदेशीन बाध्य नेपाली दाजु भाई दिदि बैनीको यथार्थ कथामा आधारित गीत दशैं आउँदा लाई बसन्त मर्हजनले खिचेका हुन् भने गीतको म्युजिक एरेञ्ज चर्चित बाँसुरी बादक रत्न बि.क.ले गरेका हुन् ।

नेपाली गीत संगीतको बजारमा सबैको मन जित्ने बिश्वास गरीयको गायिका कमला बि.क.को मर्मस्पर्सी गीत दशैं आउँदालाई सफल्ताको शुभकामना ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend