logo
  • सोमबार, असोज १२ २०८३

रूपन्देहीको मर्चवारमा डण्डा खोला तर्ने क्रममा डुबी एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

गङ्गा भण्डारी, रूपन्देही भदौ २७ ।
रूपन्देहीको मर्चवार गाउँपालिका वडा नम्बर ०२ जोगियाबारी स्थित डण्डा खोला तर्ने क्रममा डुबी एक जनाको मृत्यु भएको छ । मुकुन्दगढ बस्ने ६५ वर्षका ठागुर पासिको खोला तर्ने क्रममा डुबी मृत्यु भएको अवस्थामा स्थानियले देखी प्रहरी चौकी पाण्डे पिप्रहवामा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend