साझा नेटवर्क
काभ्रे, श्रावण ३१।
काठमाडौंबाट काभ्रेपलाञ्चोकको मादनकुँडारी जाँदै गरेको बस विर्ता देउराली–९ खहरेखोला भन्ने ठाउँमा दुर्घटना ग्रस्त हुँदा २५ जनाको निधन भएको छ भने ३५ बढी घाइते भएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend