logo
  • शुक्रबार, असोज ९ २०८३

गायक खेम सेन्चुरी,सर्मिला गुरुङ र पुरुषोत्तम गैरेको आवाजमा तीज गीत “माइतिको पिरलो” सार्बजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

विष्णु भट्टराई,काठमान्डौ साउन ९ l

हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै थरि गीत संगीत आइरहेको बेला भर्खरै मात्रै चर्चित गायक गायीकाको स्वरमा तीज गीत “माइतिको पिरलो” सार्बजनिक भएको छ l सुभातारा म्युजिकमार्फत बजारमा आएको गीतमा चर्चित गाएक खेम सेन्चुरी , सर्मिला गुरुङ, र पुरुषोत्तम गैरेको आवाज रहेको छ भने पुरुषोत्तम गैरेकै लय सब्द मा तयार भएको गीतमा दिदि र भाइको कथालाई जोडिएको छ l  निर्देशक बिष्णु भट्टराईले निर्देशन छायांकन सम्पादन गरेको  भिडियोलाइ अविरल फिल्म्सले दृश्य निर्माण गरेको छ l

भिडियोमा सन्तोष शर्मा, कल्पना पाण्डे, हरि सुबेदी, एन्जल भट्टराई , अविरल भट्टराई लगायतको अभिनय रहेको छ, बुटवलको विभिन्न ठाउहरुमा छायांकन गरिएको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ भने उक्ता गीतको बजार ब्यबस्थापन सुभातारा म्युजिकले गरेको छ

हेरौ पुरा भिडियो-

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend