logo
  • शुक्रबार, असोज ९ २०८३

सनिश र निलिमाको “मस्तै मस्तै” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं, साउन ८ ।
सनिश श्रेष्ठ र निलिमा थापा मगरको स्वरमा रहेको गीत “मस्तै मस्तै” सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, सुबाश भुसालको सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा स्वस्तिमा खड्का र रंजीत पौडेललाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

बुद्ध थापाको छायाँकन रहेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । अनिल केसीको प्रस्तुति रहेको भिडियोलाई ‘आफ्नो मन्’ युट्युव च्यानल मार्फत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend