logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीको रिडी खोलामा फेला परेको शवको पहिचाहन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी असार ७ ।
गुल्मीको रिडी खोला किनारमा फेला परेको बेवारिसे शवको पहिचाहन भएको छ । मृतक युवा पाल्पा जिल्ला रैनादेवी गाउँपालिका छहरा वडा नम्बर–१ का १४ वर्षिय राजु कुमार रहेको जिल्ला प्रहरी कर्याालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।

असार ४ गते घरबाट माछा मार्न भनि हिडेका युवा रुरु क्षेत्र गाउँपालिकाको वडा नम्बर–१ को रिडी खोलामा बेवारिसे अबस्थामा मृत फेला परेका थिए । हातमा माछा मार्ने जालको रसिसँग फेला परेका युवाको शव पहिचाहनसँगै परिवार जनलाई बुझाइएको प्रहरी निरिक्षक पुनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend