logo
  • शुक्रबार, असोज ९ २०८३

लघु चलचित्र “एसइई पास” बजारमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कृष्ण पन्थी, गुल्मी असार ५ ।
नेपाली समाजका विभिन्न घटनाक्रमलाई समेटर छोटा खालका भिडियोहरु निमार्ण हुने क्रम एकाएक बढेको छ । विश्वमा लकडाउनको प्रभावको कारणले विभिन्न समस्याहरु झेल्नुपरेको परेको अवस्था छ ।

यसै क्रममा समसामयिक समस्यालाई आधार बनाएर निमार्ण गरिएको भिडियो “एसइई पास” डिजिटल बजारमा सार्वजनिक भएको छ । एउटा ग्रामिण परिबेश र पेरिफेरिमा रहेका विध्यार्थीको मनोभावनालाई समेटेर तयार पारेको लघु चलचित्रमा विध्यार्थी जिवनको विभिन्न अवस्थालाई चित्रण गरिएको छ ।

त्यसो त यस भिडियोमा मनिषा पोखरेलको निर्देशन तथा लेखन , मोतिलाल पोखरेलको छायाँकन, राजेश कुमारको सम्पादन रहेको छ। “एसइई पास भिडियोमा मनिषा पोखरेल र राजेश कुमारको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend