logo
  • शुक्रबार, असोज ९ २०८३

चर्चित गायक तथा सर्जक हुम गैरको “ईतिहास” बजारमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

देबेन्द्र केसी ।
चर्चित गायक तथा सर्जक हुम गैरे पछिल्लो लोक दोहोरी गीत ईतिहास बिशाल मुभिज मार्फत सार्बजनिक भएको छ । पछिल्लो समयको आशा गरीयकी गायिका कमला पोखरेल र गायक गैरेको स्वरमा रहेको गीतको लय संकलन कृष्ण गैरेले गरेका हुन भने शब्द संकलन हुम गैरे कै रहेको छ ।

युवा पुस्ताका मायाँलु जोडीहरुको प्रेम कथामा आधारित गीतको म्यूजिक भिडियोको निर्देशन अनि सम्पादन गैरेले नै गरेका छन् भने छायाकंन सागर गौतमको रहेको छ । गीतमा चर्चित मोडल आयुश्मा काकी र गैरेको जिबन्त अभिनय हेर्न सकिन्छ ।

२०६० साल देखी नेपाली गीत संगीतको बजारमा निरन्तर क्रियासील गायक तथा सर्जक गैरेको यो पछिल्लो गीत ईतिहासले गीत संगीतको बजारमा सबैको मन जित्ने बिश्वास लिईएको छ ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend