logo
  • शुक्रबार, असोज ९ २०८३

समिक्षा गैरेको तिजगीत “माईत नगय” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

देवेन्द्र केसी ।
नव गायिका समिक्षा गैरेको प्रस्तुतीमा रहेको २०७७ सालको नयाँ तिज गीत माईत नगय (तिज गीती कथा) बिशाल फिल्मस् मार्फत सार्वजनिक भएको छ ।

बरिष्ठ लोक गायक ईन्द्र जि.सी.,चर्चित गायक/सर्जक हुम गैरे, चर्चित गायक रामचन्द्र चन्द,चर्चित गायिका जमुना राना अनि नव गायिका समिक्षा गैरेका स्वरमा रहेको गीतको लय तथा शब्द संकलन चर्चित/सर्जक हुम गैरेको रहेको छ ।

चर्चित गायिका तथा मोडल सिर्जु अधिकारी संगै स्वयम् गायक गायिकाहरुकै अभिनय रहेको गीतको निर्देशन/सम्पादन पनि हुम गैरेले नै गरेका छन् भने गीतको भिडियो रोशन भाटले खिचेका छन् । कोरोना भाईरसले यती बेला बिश्व नै आक्रान्त छ ।

रोजगारीको शिलसिलामा खाडी मुलुक पुगेका एक नेपालीलाई कोरोना लागेको र नेपालमा रहेका उसका परिवारको दर्दनाक पिडालाई गीतको कथाबस्तु बनाईयको छ ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend