साझा नेटवर्क
सिर्जना आचार्य,जेठ ३१।
विश्वभर कोरोना भाईरसले आक्रान्त भइरहेको बेला गायक तथा सर्जक सन्तोष केसीले लाखौं विदेशीहरुलाई सन्देश दिने गीत “फर्क प्रदेशी ‘बजारमा सार्वजनिक गरेका छन् ।
लामो समयदेखिको लाकड़ाउन र बन्दाबन्दिको कारण विदेशी भूमिका जागिर गुमाउदै अलपत्र अवस्थामा गास,बास को याचना गर्दै घर सम्झेर रोइरहेको श्रमिकहरुको परिवेश सँग मिल्दो जुल्दो यो गित अहिलेको अहिलेको अवस्थामा उतिकै समय सान्दर्भिक बनेको छ।
सन्तोष केसी र विष्णु माझीको स्वर रहेको गितमा स्वयं केसीको लय अनि तिलक अधिकारी को शब्द रहेको छ । चर्चीत मोडल रन्जिता गुरुङ ,बाबुराम बोहोरा र रमेश केसीको अभिनय रहेको गीतमा शंकर बिसिको निर्देशन रहेको छ ।
भिडियो हेर्नुहोस्-
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend