logo
  • मंगलबार, असोज १३ २०८३

 १० अर्बको हिसाब माग्दै युवाले गरे प्रदर्शन


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

बुटवल । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको भन्दै बुटवलमा युवाहरूले शान्तिपूर्ण विरोध गरेका छन् । स्वत:स्फूर्त रूपमा सडकमा निस्किएका उनीहरूले सरकारले पीसीआर परिक्षणको दायरा बढाउन नसकेको, क्वारेन्टाइनलाई व्यवस्थित बनाउनतर्फ सरकार नलागेको, १० अर्बको खर्च कहाँ भएको जस्ता प्ले कार्डसहित विरोधमा उत्रिएका थिए ।

बुटवलको बसपार्क, अस्पताललाइन, टार्फिकचोकसम्म लामवद्ध भएर युवाहरूले विरोध गरेका हुन् । स्वत:स्फूर्त निस्केको युवाको विरोध समूहबाट हुन सक्ने घटनालाई मध्यनजर गर्दै ठूलो संख्यामा प्रहरीसमेत परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend