logo
  • शुक्रबार, असोज ९ २०८३

लकडाउनमा सिता र साङ्पो “पैसा नै सब हो नभन” भन्दै आए


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ ।
गायिका सिता सेपाल्चु साम्पाङ् र गायक साङ्पो लामाको सुमधुर स्वरमा नयाँ गित “पैसा नै सब हो नभन” को लिरिकल भिडियो सार्बजनिक भएको छ । बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा लोकप्रिय संगीतकार प्रकाश लेप्चाको संगीत रहेको गितको लिरिकल भिडियो बिष्णु बिरही श्रेष्ठले निर्माण गरेका हुन् ।

सयौं लोकप्रिय गीतहरुमा आफ्नो शब्द भरिसकेकी साहित्यकार तथा बरिष्ट गीतकार अम्बिका गुरुङ बहुप्रतीभाकि खानि हुन् ।गायिका सिता सेपाल्चु साम्पाङ् र गायक साङ्पो लामाको सुमधुर आवाज रहेको सार्बजनिक भिडियो “पैसा नै सब हो नभन” ले समसामाहिक बिषय बस्तुलाइ समेटेको छ ।

हेर्नुहोस भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend