साझा नेटवर्क
काठमाडौँ ।
लोकप्रिय गायिका अन्जु पन्त र सुमधुर स्वरका धनि गायक राजन कार्कीको आवाजमा नयाँ गित “उडुँ उडुँ लाग्यो मलाई” को एनिमेसन म्युजिक भिडियो सार्बजनिक भएको छ ।

वरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द रहेको “उडुँ उडुँ लाग्यो मलाई” मा पुरुश्वोतम सुबेदीको संगीत रहेको छ भने बिष्णु बिरही श्रेष्ठले भिडियो निर्माण गरेका छन् ।
चर्चाको शिखरमा रहेकी मिठो आवाजकी धनि गायिका अन्जु पन्त र राजन कार्कीको स्वरमा सजिएको डान्सिङ गित फरक खालको म्युजिक भिडियो कारणले अझ रोमाण्टिक बनेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend