logo
  • मंगलबार, असोज १३ २०८३

सिमलचौरको राना परिवारलाई सहयोग जुट्दै


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिष पाठक, बागलुङ जेठ १० ।
स्थानिय विभिन्न संचारमाध्यममा बडिगाड २ सिमलचौरमा भएको आगलागिको समाचार प्रशारण भएपश्चात उक्त पिडित परिवारलाई सहयोग जुट्न थालेको छ । यसैविच आज गलकोटको एक परोपकारी संस्था स्वयं सेवी समूह गलकोटले दिप ज्योति युवा परिवार बडिगाड २ को समन्योयमा राहात सामार्गि प्रदान गरेको छ ।

स्वयं सेवी समूह गलकोट ३ का संयोजक विष्णु रेग्मी र सदस्य पदम श्रेष्ठ द्वारा ६० केजी चामल, एक एक थान बाल्टी, ओदान, दिउरी साथै एक एक पोका तेल चीनी, चिया पत्ती, मसला लगाएतका समार्गि सहित २ हजार रकम समेत उक्त राधिका रानाको परिवारलाई प्रादन गरिएको दिप ज्योतिका कोषध्यक्ष हरि चालिसेले जानकारी दिनुभएको छ । गत बुधबार राधिकाका श्रीमान सुरजले मदिरा सेवनगरी आफैले घरमा आगो लगाएका थिय ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend