साझा नेटवर्क
साझा नेटवर्क ।
बिशाल मुभिज प्रा.लि मार्फत लोक प्रिय गायक अनि सर्जक हुम गैरे प्रस्तुतीमा भारतिय अतिक्रमणको बिरुद्धमा देश भक्ती गीत कालापानि हाम्रै हो, नालापानी हाम्रै हो बजारमा आएको छ ।

पछिल्लो समय भारतले नेपालका बिभिन्न भु भागहरुमा अतिक्रमण गरी रहेको छ यही सन्दर्भमा भारतिय बिस्तारबादको बिरुद्धमा खबरदारी गर्ने हेतुले यो गीत बजारमा ल्याएको गायक,सर्जक गैरे बताउँछन् । गायक गैरे कै लय,शब्द अनि निर्देशन रहेको गीतलाई रबिन्द्र खड्काले खिचेका हुन् ।
नेपाली गीत संगीतको बजारमा धेरैको मन जित्ने बिश्वास गरियको देशभक्ति गीत कालापानि हाम्रै हो,नालापानी हाम्रै हो लाई सफलताको सुभकामना ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend