logo
  • मंगलबार, असोज १३ २०८३

थप ९ जनामा काेराेना सङ्क्रमण पुष्टि, कुल ४५३ पुग्यो


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

२०७७ जेष्ठ ८ गते बिहीबार

काठमाण्डाै – पछिल्लो परीक्षणकाे नतिजा अनुसार थप नौ जनामा कोराना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित सङ्ख्या ४५३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend