logo
  • मंगलबार, असोज १३ २०८३

लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

काठमाण्डाै, जेठ ४ ।
केही समयअघि सकिएको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि लम्ब्याउन र थप कडाइ गर्न सरकारलाई सुझावसहित सिफारिस गरेको थियो ।

सरकारले पहिलो पटक गएकाे चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । त्यसपछि फेरि दोस्रो पटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याएको थियो । त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि वैशाख १५ र १० दिन थप गर्दै वैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend