साझा नेटवर्क
साझा नेटवर्क,कपिलबस्तु जेष्ठ १ ।
कपिलबस्तुमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन ६ वार्षिय बालिकामा संक्रमण भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनि कपिलबस्तुको बाणगंगा नगरपालिकाको रहेकी छन् ।
यस संगै कपिलबस्तुमा कोरोना संक्रमणको संख्या ३९ पुगेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ पुगेको छ ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend