logo
  • मंगलबार, असोज १३ २०८३

स्वास्थ्यकर्मी केसीद्वारा मास्क वितरण


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अर्घाखाँची ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ निबासि समाजसेवि स्वास्थ्यकर्मी जनक केसिले प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेललाई नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कानको उपस्थितिमा राम्रो खालको १ सय पिस मास्क हस्तान्तरण गर्नु भएको छ ।

साथै समाजसेवी केसिले जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतम जिल्ला स्वास्थ्य प्रमुख पुस्पा थापा ईलाका प्रहरि कार्यलय ठाडा लगाएत अगाएत आफ्नो गाउटोलमा गरि १ हजार मास्क बितरण गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend