logo
  • शनिबार, साउन ९ २०८३

गुल्मीको बडागाँउमा करेन्ट लागेर एकको मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

कुसुम नेपाली, गुल्मी श्रावण २३ ।
गुल्मीको बडागाँउमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडागाँउ गा वि स वडा नं ३ का ४८ वर्षका दल वहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख भोला रावलले जानकारी दिनुभयो ।

रावलका अनुसार आफनै घर भित्रको विद्युतको नाङ्गो तार छुँदा करेन्ट लागेकोे रावलले बताउनुभयो । शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल गुल्मीमा ल्याईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend