logo
  • शनिबार, साउन ३० २०८३

कोरोना भाइरसप्रती सचेत रहन आग्रह (प्रेस विज्ञप्ती)


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सबिन बस्नेत, गुल्मी चैत ९ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा ,जिल्ला कमिटी गुल्मिले आज एक प्रेस बिज्ञप्ती जारी रहदै बिश्वब्यापी भैरहेको कोरोना भाइरसप्रती सचेत गर्दै सुरक्षाको उपाय अपनाउन सबै नागरिकलाइ आग्रह गरेको छ ।

जिल्ला सचिब बिर बहादुर कार्की र अध्यक्ष मधुकृष्ण पन्तद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ – अत्याबश्यक काम बाहेक बाहिर ननिस्कनु ,ब्यक्तिगत सरसफाइमा ध्यान दिनु र स्थानिय तह लगायत सबै गैससहरुले चेतनामूलक कार्यक्रम गर्दै सरकारलाइ सहयोग गर्नुपर्छ ।

सबै नागरिकले यो संकटको बेला मिलेर काम गर्नुपर्ने भन्दै बिशेश गरि यो भाइरस बृद्ध, बच्चा र दिर्घरोगिमा बढी सक्रिय भएको पाइएकोले उनिहरुको स्याहारसुसारमा धेरै ध्यान दिन समेत भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend