साझा नेटवर्क
मोहन बिरही सिर्पाली ।
नेपाली गित सगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अर्घाखाँची जिल्लामा जन्मनु भएकी लोक गायिका तथा मोडेल सलिना नेपाली लामो समय देखि गित सगीत क्षेत्रमा सक्रिय भएकी छिन । ३ दर्जन भन्दा माथि गितहरु स्वर भने २ दर्जन गित हरु मा अभिनय पनि गरि सकेकी छिन ।
पछिल्लो समय मा धनगढी धर्काउने कानैकाे झुम्काना गित हरु ले धेरै चर्चा बटुलेका थिए । एकपछी अर्को गर्दै भर्खर नेपालीले नयाँ गीत (दारु पाटी डिजे) बोलको गीतमा स्वर अनि अभिनय गरेकी छिन । गीतमा शब्द संगीत रकम रोकडाको रहेको छ ।
-दारु पाटी डिजे उक् बोलको गीत Rakam Rokda offical Youtub Chanal मार्फत सार्बजनिक भएको छ । स्वर गायिका सलिना नेपाली गायक रकम रकडाको रहेको छ । यस गीतमा अभिनय राेबड सिङ बडला निसा मगर सलिना नेपालीको रहेको छ भने निर्देशन बिक्रम चाैहान तथा छायाकन प्रकाश खडका सम्पादन मिलन बिस्वकर्माको रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend