साझा नेटवर्क
सज्जन ढकाल,गुल्मी फाल्गुण ११।
पछिल्लो समयमा नेपाली लोक सङ्गितमा जमिरहेका निकै लोकप्रिय गायक तथा सर्जक टीका सुवेदी र टीका पौडेलको पागल प्रेमी गित सार्बजनिक भयको छ ।
उक्त गितमा लामो समय देखि बैदेसिक रोजगारिको सिलसिलामा दक्षिण कोरियामा कार्यरत नेपाली लोक संगीतको क्षेत्रमा सक्रिय रहदै आयका प्रदेसी लोकदोहरी गायक टीका पौडेल र पुर्णकला बिसिको समधुर आवाज रहेको छ । टीका सुबेदिको शब्द, ऋषि खडकाको सङ्गीत संयोजन रहेको छ । उमेस खनाल,ज्ञानि क्षेत्रि, पुना मगर र अनिल बस्नेतको अभिनय रहेको छ । गितमा अनिस खड्काको निर्देसन ,छायाङ्कन र सम्पादन रहेको छ । यस गितको सुटिङ प्रदेस न ५ को राजधानी बुटवलमा गरियको हो । गितको भिडियोमा बुटवल वरिपरिको रमणिय स्थान देख्न सकिन्छ ।
विशेष गरि गितमा माया प्रेमको वियोगान्त कथा बस्तुको समिस्रण रहेको पाईन्छ । पछिल्लो समयमा निकै लोकप्रिय बिन्दबासिनी मिडिया प्रा .ली को युट्युब च्यानल बाट गित सार्बजनिक गरियको छ । गित दक्षिण कोरिया र बुटवल बाट रेकर्ड गरियको हो । यस गित टि एण्ड टि मिडिया प्रा.लि ले निर्माण गरेको हो ।
भिडियो-
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend