साझा नेटवर्क
सृजना आचार्य, कपिलवस्तु ।
धादिङका प्रदिप रुपाखेतीको मायाको बजार बोलको आधुनिक गीत सार्वजनिक भएको छ । गितलाइ युट्युव मार्फफत केही दिन अगाडि सार्वजनिक गरिएको हो ।
आफ्नै लय, शब्द, सँगीत तथा स्वर रहेको गित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । माया गर्नेहरुको लागी माया नै किन्ने बेच्ने हुन्छ, बुझेर मात्र माया लगाउनुपर्छ भन्ने भाव बोकेको छ ।
उनले आफ्नै युट्युव प्रदिप रुपाखेती नामको च्यानबाट अहिले मायाको बजार बोलको गीत सार्वजनिक गरेका हुन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend