logo
  • शुक्रबार, असोज ९ २०८३

गायिका गरिमाले ल्याइन ‘खेतमा झुल्ने धान’ (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाडौं ।

गायक राजु परियार र गायिका गरिमा बिरहीको स्वरमा ‘खेतमा झुल्ने धान’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ ।कृष्ण केसीको शब्द रहेको यो गीतका संगीतकार गणेश गुरुङ हुन् । म्युजिक भिडियोमा अमेश भण्डारी र आशिष्मा नकर्मीले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् ।

भिडियो:-

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend