logo
  • शनिबार, साउन ९ २०८३

बसन्त भन्छन विदेश तिर जान्न, नेपालमै जागिर गर्छु


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

अर्जुन खनाल, बुटवल श्रावण १८।
तिज  नजिकदै गर्दा  तीजका भाकाहरु बजारमा आउने क्रम तीब्र नै छ । बजारमा हरिया चुरा र रातो साडी लगाएका महिलाई देखेपछी लाग्छ पक्कै तीज आएको हो भनेर । अर्घाखाँचीको पालीमा जन्म थलो भएपनी अहिले बुटवललाई कर्मथलो बनाएर गीत संगीतलाई माया गरि वसन्त लम्सालले संयुक्त रुपम सृजना पोख्रेल संग तीज कोसेली “बिदेश तिर जान्न “बाजारमा ल्याएका छन ।13900973_1141910625881724_1820344788_n

दर्जनौ गीतमा स्वार दिएका लम्सालको यो दोस्रो तिज  कोसेली हो ।हिजो आजको नेपाली परिवेश हेर्ने हो भने धन कमाउनकै निम्ति कैयौ नेपाली बिदेश गएका छन तर उक्त गीतमा बिदेश जानू हुदैन आफ्नै देशमा केही गर्नु पर्छ भन्ने सन्देश दिन खोजेको लम्साल बताउछन।

अर्घादरबार फिल्मस प्रालिले बाजारमा ल्याएको सोही गीतमा शब्द आदेश थापा,लय बसन्त लम्साल ,स्वर बसन्त लम्साल र सृजना पोख्रेलको रहेको छ। उक्त गीतमा अभिनय भने ई देवेन्द्र, मोना र दानवीरले गरेका छन ।

भिडियो हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend