logo
  • शनिबार, साउन ९ २०८३

अन्जान गौतमको छेक्दैन छोटो जामाले बजारमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

सुवास वि.सी, पाल्पा श्रावण १७ ।
तिज पर्वलाई लक्षित गरि अन्जान गौतमले सामाजिक परिवेशलाई समेटेर छेक्दैन छोटो जामाले तीजको गीत एक्सन फिल्मस प्रा.लीले बजारमा ल्याएका छ ।पुर्णकला वि सी र अन्जान गौतमको स्वर रहेको तीजको कोशेलिमा लय तथा शब्द भावना आचार्यको रहेको छ ।
jama
काठमाडौ पेप्सिकोलामा छायांकन भएको भिडियोमा चन्द्र भन्डारी,भवना आचार्य ,दीपक वि सी, रितु मगरको अभियान रहेको छ । युवराज खत्रीको छायांकन तथा सम्पदन गरेको भिडियोको निर्देशन अशोक सुनार गरेका छन ।

chhotoगायक गौतमले भने समाज परिवर्तन गर्नका लागि गीत संगीतको माध्यमले पनि गर्न सकिन्छ । गायक गौतमको यो तीजको कोशेली दोस्रो हो, गौतमको लय,शब्द र स्वरमा अन्य गीत बजारमा आएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend