साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं,पुष २४ ।
नाजिर हुसेन र सरुसाको अभिनय रहेको ‘प्रेम गर्ने जन्तर’ सार्वजनिक भएको छ ।
गीतको शब्द तथा संगति किरण पहाडिको रहेको छ भने स्वर दीपक महर्जनको रहेको छ । गीतको निर्देशन रोशन श्रेष्ठले गरेका छन भने महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारले कोरियोग्राफी गरेका छन् ।
भिडियोमा छायाँकन हरि घले लामा, सम्पादन सुरेश बाडेले गरेका छन् । गीत डिजिटल नेपालबाट सार्वजनिक भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend