logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीबाटअनेरास्ववियूको केन्द्रिय सदस्यमा पाण्डे र खरेल


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी पौष १९।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई विद्यार्थी संगठनको एकता टुङ्गो लागेको छ । पूर्व एमालेको अनेरास्ववियु र पूर्व माओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) एकताका लागि गठित कार्यदलले ३३५ केन्द्रीय समितिको टुङ्गो लगाएको हो ।
जसको केन्द्रिय सदस्यमा गुल्मीबाट काशीराम पाण्डेय र घनश्याम खरेल चयन भएका छन् । तत्कालिन अनेरास्ववियुबाट केन्द्रीय निर्वाचन आयोग सदस्यमा रहेका पाण्डेय र त्रन्तिकारी बाट तत्कालिन केन्द्रीय सदस्य रहेका खरेल एकतापछि केन्द्रीय सदस्य चयन भएका हुन् ।

लामो समय विधार्थी राजनितिमा सक्रिय पाण्डे र खरेल बिद्यार्थीमाझ लोकप्रिय मानिन्छिन् । अब एकीकृत संगठनको केन्द्रीय समिति ३३५ सदस्यीय हुने भएको छ । जसमा अनेरास्ववियुबाट १८० जना र क्रान्तिकारीबाट १५० जना रहने छ ।

अनेरास्ववियुुको केन्द्रीय कमेटीमा १११ जना सचिवलय सदस्ययीमा र स्थायी कमेटी सदस्यमा ४५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend