साझा नेटवर्क
सपना चन्द,काठमाडौं पुष १३ ।
गीतकार चन्द्र प्रसाईंको मार्मिक गित कथा मृत्युकोू नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक शिशिर योगीको सुमधुर आवाज रहेको मार्मिक गीतलाई आकर्षक ढंगले भिडियो तयार पारिएको छ ।
गायक शिशिर योगीकोनै संगीत रहेको गीतलाई सचिन सिंहले एरेन्ज गरेका छन् । निर्देशक प्रहिल कार्की निर्देशन गरेको म्युजिक भिडियोलाइ आभेश बज्राचार्यले छायांकन गरेका हुन् भने माधब बेलबासेले सम्पादन गरेका छन् । सार्बजनिक भिडियोमा कथा तथा कन्सेप्ट अन्जिता कंडेलको रहेको छ भने भिडियोमा सुन्दर लामालाइ फिचर्ड गरिएको छ ।
भिडियो हेर्नुहोस..
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend