logo
  • शुक्रबार, असोज ९ २०८३

नवौँ कपिलवस्तु डान्स आईडलको उपाधि निशा खनाललाई


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सृजना  आचार्य कपिलवस्तु पुष १।

नवौँ कपिलवस्तु डान्स आईडलको उपाधि निशा खनालले चुम्न सफल भएकी छिन् ।

११ औँ कपिलवस्तु महोतसवको आकर्षणको रुपमा रहेको नवौँ कपिलवस्तु डान्स आईडलको नतिजा सार्वजनिक भएको छ । आईडलमा द्धितीय कुशुम दर्लामी तृतीय अमिसा विक र सान्त्वना अनिल विक हुन सफल भएका छन् ।

आईडलको उपाधि चुमे संगै खनालले रु १ लाख ११ हजार १ सय ११ र आकर्षक उपहारहरु प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend