logo
  • शुक्रबार, असोज ९ २०८३

धरानमा नेकपाभन्दा १३ सय मतले कांग्रेसको अग्रता


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सुनसरी, मंसिर १६ ।
धरान उपमहानगरपालिकामा मेयरका लागि भएको उपचुनावमा कांग्रेसले अग्रता लिइरहेको छ ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका तिलक राईको २१ हजार ३ सय ११ मत आएको छ भने नेकपाका प्रकाश राईले २० हजार ८ मत पाउनु भएको छ ।

पछिल्लो परिणाम अनुसार धरानमा नेकपाले मतान्तर घटाउँदै गएको छ । कांग्रेस नेकपाभन्दा १३०३ मतले अगाडि छ ।धरानमा जम्मा ५५ हजार ११ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend