logo
  • शुक्रबार, असोज ९ २०८३

बुटवलमा खेलियो भव्य सराय नाँच


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, बुटवल असोज २७।
नव दुर्गा मन्दिर बुटवल ११ को आयोजनामा बिगतका वर्षहरुमा जस्तै यो दशैँ पुर्णिमाको अवसर पारेर सराय नाच प्रदर्शन गरियो । प्रदेश न ५ को अस्थायी राजधानी बुटवलको देवीनगर स्थित बाणिज्य क्याम्पसको खेल मैदानमा साराय नाच प्रदर्शन गरिएको हो ।

गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, नवलपरासी लगाएतका जिल्लाबाट सराए नाच हेर्नेको घुइचो देखिन्थियो हाम्रो कला सस्कृति र मौलिक परम्परालाई निरन्तरता दिदै यस्ता कार्यक्रमहरुलाई सबैले प्राथमिकताका साथ् जोड दिनु पर्ने आयोजक टीमले बताएको थियो ।

विभिन्न संघ सस्थाका सदस्यहरुको राम्रो उपस्थिति समेत रहेको यो सरायको नाचको भिडियो अविरल फिल्मले तयार पारेको हो ।

भिडियो हेरौ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend