logo
  • मंगलबार, असोज १३ २०८३

खोलाले बगाएर एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री, गुल्मी असोज ४ ।
गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–२ पिलधारा निवासी ६४ वर्षिय भिम बहादुर कुँवरलाई पानाहा खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलले बताए ।

कुँवर शनिवार साझ पनाहा खोला तर्ने क्रममा बगाएको थियो । मृत कुँवरको सवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend