logo
  • शुक्रबार, असोज ९ २०८३

पिडै पिडाको कथा व्यथा सहित आयो “फर्की आउनुस बाबा” (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, बुटवल भदौ १८ ।
समिर बिष्णु खत्रीले आफ्नै परिवारमा घटेको घटनालाई समेटी गीत संगीत बाट आफ्नो पिडा पोखेका छन् । अविरल फिल्म्सको दृश्य निर्माण तथा बजार ब्यबस्थापनमा बजारमा आएको गीतमा समिर बिष्णु खत्रिकै स्वर, लय तथा शब्द रहेको छ।
आज भन्दा १० वर्ष पहिले भारतीय सेनामा कार्यरत आफ्नै बाबा डिल बहादुर खत्री घर (नेपाल) फर्कने क्रममा बीच बाटो देखि सम्पर्क बिहिन भए पछि अहिले सम्म कुनै पत्ता लाग्न सकेको छैन सोहि बिसयालाई समेटी तयार परेको गीत ” फर्की आउनुस बाबा ” हो बिष्णु भट्टराईले निर्देशन छायानाकन तथा सम्पादन गरेको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ भने कृष्ण बाबु र कुन्चान्द्र पुरीको अभिनय देख्न सकिन्छ हेरौ आसुनै झर्ने कथा ब्यथा बोकेको गीत

भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend