साझा नेटवर्क
-किशन खत्री ।
एउटा समय थियो यो देशमा सन्ततीको आधारमा शाशन हुन्थ्यो जुन हामिले धेरै लामो समय भोग्नु परेको थियो या भनौ वंसज को आधारमा शाशन गर्थे । त्यसपछि Power, Money र शक्तिका आधारमा यो देशको शाशन गरियो । तर आजका दिनहरु त्यो बेलाका होईनन । अब देश दिमागले चलाउने दिन आको छ । अबको देश Capable BRAIN ले चलाउने छ ।
वीर शहीद भिमसेन थापा प्रकरण सम्झौ सबैले। कतै रवी दाइलाई पनि भित्रै मारेर आत्महत्या गर्यो भन्ने पार्ने त होईनन ? संका गर्न अवश्य पाइन्छ होला । तेसैले हामी हरेक क्षण उहाको निम्ती रिहाइ नहुँदासम्म जहाँ जहाँ छौ त्यहाँ त्यहाँबाट जसरि सकिन्छ त्यसरी बोलौ तर सकरात्मक हुनुपर्छ्, न्यायिक अनुसन्धानलाई साथ दिनुपर्छ ।
देशले धेरै वर्षपछी पाएको देशभक्त सपुत हो रवी दाइ । अहिलेको मदन भण्डारी हो रवी दाइ । दोषी ठहर भए त सजाय होला तर फसाउने खेल हुन सक्ने प्रबल सम्भावना देखिइरहेको छ ।
एतिबेला रविको बिरुद्द बोल्नेहरु देशद्रोही हुन्, घटक हुन्, रास्ट्रका बोझ हुन । देशभक्त सपुत अझ भन्दा देशको सम्पत्तिको को बारेमा बोल्दा कसैले मलाई गाली गर्छ भने मेरा कानहरु सुन्न तयार छन ।
रवी दाइको यो प्रकरणबाट अब देशभक्त युवाहरु एक्जुट हुने र अहिलेको राजनितिक परिपटिलाई लोखेर्के बनाउने काम को सुरुवात हुनेछ । Screen Shot गरेर राख्नुस अब देश सक्षम ब्यक्तिहरुले स्वाभिमानका साथ छिट्टै हाक्ने दिन आउनेछ ।
ढुक्क होउ केहि नहुँदासम्म केहि पनि हुँदैन, केहि भको छ्-पक्का केहि हुनेछ जुन सकरात्मक नै हुनेछ । अन्त्यमा फेरी पनि भन्छु अब देश Brain ले नै चलाउने छ । जय देश, जय स्वाभिमान !
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend