logo
  • शुक्रबार, असोज ९ २०८३

दाह्री बा र करिष्मा ढकालको रोमान्स तीज गीत ” साली भेना” मा (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाडौं साउन २६ l
टिभि सिरियल मेरी बास्सै लगाएत अन्य सिरियलहरु बाट चर्चामा आएका सुरबीर पण्डित अहिले म्युजिक भिडियोमा समेत भ्याई नभ्याई छन् lअहिले पछिल्लो समएमा तिनै सुरबीरले अभिनय गरेको कैयौ भिडियो ट्रेण्डिङ्गमा समेत परेका छन् l यसै सिलसिलामा आजै मात्रै अर्को रमाइलो तीज भिडियो सार्बजनिक भएको छ l बिशाल रायमाझीको युटुब बाट सार्बजनिक गरिएको भिडियोलाई बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन् भने अविरल फिल्म्सले दृश्य निर्माण गरेको छ l

करिश्मा ढकाल र सुरबीर पण्डित दारी बा को अत्यन्तै रमाइलो अभिनय तथा नृत्य रहेको भिडियोको प्रस्तुत कर्ता बिष्णु ठडराइ र माधब अधिकारी रहेका छन l बिष्णु ठडराइ र माधब अधिकारीकै स्वर,लय सब्द रहेको यो गीत बुटवलको सगुन रिसोर्ट र आसपासमा छायांकन गरिएको छ , सगुन शर्माको हेयर तथा मेकअप रहेको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस-

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend