logo
  • मंगलबार, असोज १३ २०८३

खेतमा पानी लगाउन गएका घर्ति मृत फेला


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री, गुल्मी साउन २३ ।
गुल्मीमा खेतमा पानी लगाउन एक जना मृत फेला परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर ६ टिम्मुर खर्क निवासी ४० वर्षिय भोजबहादुर घर्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले बताए ।

घर्ति बुधवार साँझ खेतमा पानी लगाउन गएका थिए । साँझ अबेरसम्म घरमा नआएपछी परिवार जनले खोज्दै जाँदा खेतमा मृत अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घर्तिको सवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइदैँ छ ।घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) घलेले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend