logo
  • शुक्रबार, असोज ९ २०८३

अर्घाखाँचीको भगवतीमा सार्वजनिक सुनुवाई समपन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

दिपेन्द्र श्रेष्ठ, अर्घाखाँची श्रावण ४ ।
श्री कालिका भगवती फलफुल तथा तरकारी कृषक समूह भगवती ३ अन्तर्गत गुणस्तरीय खाध्यान्न तथा तरकारी बीउ उत्तपादन उप-आयोजना (KUBK) कार्यक्रमको भगवती ४ तारुभतेरामा सार्बजनिक सुनुवाइ कार्यक्रम सप्पन्न भएको छ।

उक्त कार्यक्रममा यश उप-आयोजनाका अध्यक्ष कृष्ण प्रसाद पान्डेको अध्यक्षता र सचिव राजेन्द्र प्रसाद पान्डेको सन्चालन साथै जिल्ला बीउ सम्योजक मुक्ती पौडेलको प्रमुख आतित्थ्यता मा सप्पन्न भएको थियो।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस भगवती गाउँ कार्यसमिति सभापति शोभाखर न्यौपाने, नेकपा एमाले भगवती गाउँ कमिटी अध्यक्ष हरिलाल पान्डे, नेकपा माओवादी केन्द्रका गाउँ कमिटी अध्यक्ष भोजराज पान्डे राष्ट्रिय जनमोर्चा भगवती गाउँ कमिटी अध्यक्ष नेत्र प्रसाद पान्डेले शुभकामना मन्तव्य दिनुभयको थियो ।

कार्यक्रममा स्थानीय समाजसेवी, पत्रकार, बुद्धिजिबि लगायत सरोकारवाला कृषकहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend