logo
  • शुक्रबार, असोज ९ २०८३

खुमन र मालतिको “पैसा मागम कि”मा शंकर र रश्मि फिचर्ड


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौँ ।
चर्चित लोकदोहोरी गायक खुमन अधिकारि र मालती खरेलको नयाँ तिज गित “पैसा मागम कि” सार्बजनिक भएको छ । दर्जनौ चर्चित लोक भाकाहरु नेपाली सांगीतिक बजारमा पस्केर चर्चामा आएका गायक खुमन अधिकारी र मालती खरेलको तिज गित अहिले चर्चामा रहेको छ ।

गायक खुमन अधिकारीको शब्द तथा संगीत रहेको यस गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन् । छायाँकार दुर्गा पौडेलले छायांकन गरेको म्युजिक भिडियोलाई निर्देशक शंकर बिसीले निर्देशन गरेका छन् भने भिडियोमा मोडल शंकर बिसी र रश्मि तामाङलाइ फिचर्ड गरिएको छ ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend