logo
  • मंगलबार, असोज १३ २०८३

नैतिक समाज नेपालको अन्तरक्रिया कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

बिष्णु अधिकारी, पोखरा ।
नैतिक समाज नेपाल-पोखरा, कास्किले पोखरा महानगरपालिका ५, प्रस्याङ्ग कास्कीमा असार २० गते शुक्रबारको दिनमा विधार्थी जिवन नैतिकता र अनुशाशन विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख वक्ता नैतिक समाज नेपाल-पोखरा ,कास्किका सल्लाहाकार सञ्जय न्यौपाने (प्रन्जल)ले विधार्थीहरूलाई अनुशाशन र नैतिकता बिषयमा जानकारी दिदै यो कुरा जिवनमा प्रयोग गर्न आग्रह समेत गर्नुभएको थियो ।

कार्यक्रममा प्रान्जल, तिलक अधिकारी लगायतले बोल्नु भएको उक्त कार्यक्रममा २०० जनाभन्दा बढी विधार्थीको सहभागी भएको थियो ।

संस्थाका उप-संयोजक भरत पोखरेल अन्जानको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम संचालन सस्थाका सचीव रविन खतिवडाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend