logo
  • मंगलबार, असोज १३ २०८३

सुपादेउरालीमा जिप दुर्घटना, तीनजनाको मृत्यु पाँच घाईते


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

हिम शिखर, अर्घाखाँची असार १९ ।
कृष्णनगर देखी सन्धीखर्क आउने लु १ ज १३२९ नं को जिप अर्घाखाँचीको प्रसिद्ध मन्दीर सुपादेउराली नजिकै दुर्घटना भएको छ । गाडी सडक देखी करिब ५०० तल खसेको प्रहरी ले जनाएको छ ।

उक्त दुर्घटनामा ३ जना को ज्यान गएको छ भने अन्य पाँचजना घाइते भएका छन् । मृत्यु भएकाहरुको पहिचान खुल्न बाँकी छ ।

उकालो बाटोमा गाडिको कन्डीसन खराब भई दुर्घटना भएको प्रहरीले जनाएका्े छ । उक्त गाडिमा १० जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend