साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौँ
रियालीटी शो नेपाल आइडलको थर्ड रनरअप अस्मिता अधिकारीको सुमधुर आवाज रहेको गित “तिम्रो मायाले बाधेर राख” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
सुमधुर आवाजकी धनि गायिका अश्मिता अधिकारि अहिले चर्चामा रहेको गायिका हुन् । मोडल तथा निर्माता साइमन थापा र सरिता मिक्चनको अभिनय रहेको यस कभर म्युजिक भिडियोलाइ छायाँकार एलेन मगरले छायांकन गरेका हुन् भने लक्षु गौतमले निर्देशन गरेकी छिन । रबि मल्लको शब्द तथा बिराट कडरियाको संगीत रहेको यो गित चर्चामा रहेको छ । भिडियो हेर्नुहोस :-
https://www.youtube.com/watch?v=_RcBzUnB4xk
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend