logo
  • शुक्रबार, असोज ९ २०८३

चर्चित गायिका सिन्धु मल्लको ‘पिरतीको जालमा'(भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौं जेठ २८ ।
नेपाली साँगीतिक क्षेत्रमा चर्चित एवं लोकप्रिय गायिका  सिन्धु मल्ल र नेपाल आईडलका गायक अमित वरालको आवाजमा नयाँ गीत ” पिरतीको जाल” बजारमा सार्वजनिक भएको छ ।

अभिनेता पल शाह र अभिनेत्री वर्षा शिवाकोटीले यो  गीतको म्युजिक भिडियोमा जोडीको रुपमा अभिनय गरेका छन् । गायिका मल्ललाई यसपटक गायक अमित बरालले साथ दिएका छन् । अमित सिङ्गिङ् रियालिटी शो नेपाल आईडल मार्फत सांगीतक क्षेत्रमा आएका गायक हुन् ।

सार्वजनिक गीतमा उनका श्रीमान तथा सुदाम थापाको शब्द संगीत रहेको छ । गीतमा संगीत संयोजन भने केशव प्रकाशको रहेको छ भने शिब बिकेले कोरियोग्राफी  गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend