logo
  • शुक्रबार, असोज ९ २०८३

आमा नहुनेको पिडा, मातातीर्थ औशीमा (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, बुटवल बैशाख २१ l
आमा सब्दनै काफी छ जसले आफ्नो पिडा बिर्सेर सन्तानको खुसीको लागि हरेक कुरा त्यागेको हुन्छ , त्यहि आमा जसले आफ्नो सन्तानलाई ९ महिना गर्भमा राखेर यो संसार देखाउछिन र त्यहि सन्तानकी लागि रात दिन, भोक प्यास , आधि बेहरी केहि नभनी सन्तानकी खुसीको लागि पिडा भित्रै लुकाउछिन तर जब तिनै आमाले छोरा छोरीलाई चटक्क छोडेर यो संसार छोडेर जान्छिन अनि बल्ल थाहा हुन्छ छोरा छोरीलाई आफ्नी आमाको महत्व lहो त्यस्तै बिसय बस्तुमा आधारित गीत “आमाको काख” सार्बजनिक भएको छ लक्ष्मी तुलाधरको स्वरमा रहेको गीतलाई कृष्ण अन्जान ज्ञवालीले बजारमा ल्याउन सहयोग पुर्याएका छन् भने सब्द संगीत लक्ष्मी तुलाधर्कै रहेको छ l अविरल फिल्म्सले बजार ब्यबस्थापन गरेको गीतको भिडियो लाइ बिष्णु भट्टराईले निर्देशन गरेका छन् भने गीत मा मीरा महोत्रा , कोपिला भण्डारी, विदुषी आचार्य र कृष्ण अन्जान ग्यवालिकै अभिनय रहेको छ हेरौ साबजनिक भिडियो

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend