logo
  • सोमबार, असोज १२ २०८३

प्युठानमा टिप्परले ठक्कर दिदा एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

वासुदेव गिरी,प्युठान बैशाख १३ । प्युठानमा गुडिरहेको टिप्परले ठक्कर दिदा एकजनाको मुत्यू भएको छ । विहिवार राती ११ ः ५५ बजेको समयमा प्युठान नगरपालिका वडा नंम्बर ४ विजुुवारका ४७ बर्षिय कृष्णनाथ योगीलाई रा १ ख १९७१ नम्बरको टिप्परले ठक्कर दिदा ज्यान गएको हो । चुनढुंगा लिन जाने क्रममा प्युठान नगरपालिका ७ बाग्दुलामा ठक्कर दिदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए । सुस्तमनीस्थीती तथा अंपाग समेत रहेका योगीलाई जिल्ला अस्पताल लैजादै गर्दा बाटोमा मुत्यु भएको प्रहरी जानकारी दिएको छ ।

टिप्पर हिडने सड्क झिमरुक नदीको छेउबाट बनाइएपनि अटेर गरि बजारको बाटो हिनी ठक्कर दिएर मान्छे मार्ने कार्य निन्दनीय भएको भन्दै यहाँका स्थानिय आक्रोसित छन् । टिप्पर सहित चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend