logo
  • शनिबार, साउन ९ २०८३

गायक पोखरेलको “आखा भरि रंगिन सपना” बजारमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

सुर्य चन्द, काठमाडौँ आषाढ ३०।
नेपाली गित-संगीत क्षेत्रमा २०४४ साल देखि निरन्तर रुपमा लागिरहेका गायक सिताराम पोखरेलले एसियन म्युजिकले उत्पादन गरेको सम्मान-२ एल्बमको “आखा भरि रंगिन सपना” गीतको म्युजिक भिडियो लिएर दर्शक सामु आएका छन ।
cover pic
आज देखि उक्त म्युजिक भिडियो विभिन्न टेलिभिजन च्यानल हरुमा र युटुब्मा हेर्न पाइने भएको छ । हालै मात्र सुटिंग भएको सो भिडियोको निर्देशन समन अधिकारिले गरेका हुन ।जसमा गायक पोखरेल सहित मोडल सुप्रिया कटुवाल, संचारकर्मी सुर्य चन्दले अभिनय गरेका छन ।

सधै चक्लेटि हिरोको रुपमा देखिने गायक पोखरेललाई यस भिडियोमा भने राजकुमारीको भारदारको रुपमा देख्न पाइनेछ । यस गीतको गीतकार स्व. दिपक कौडन्य तथा संगीत किरण कडेल रहेका छन ।


भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend