logo
  • सोमबार, असोज १२ २०८३

अस्ताए सवैका सर्वप्रिय नेता भण्डारी शोकमा गुल्मी


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

????????????????????????????????????

टोपलाल अर्याल गुल्मी,चैत्र २८ । गुल्मी शोकमा डुवेको छ । सवैका सर्वप्रिय नेता पुर्व सांसद रुद्रमणी शर्माको जीप दुर्घटनामा ज्यान गएको छ ।

गुल्मीको मुसिकोट नगरपालिका १ पौदीको रङ्गनाममा जीप दुर्घटना हुँदा भण्डारीसहित तीन जनाको मृत्यु भएको छ । अहिले भण्डारीको शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल राखिएको छ ।

केहि बेरमा कांग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend