logo
  • सोमबार, असोज १२ २०८३

रिलायन्स लाइफ इन्स्योरेन्स कंम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क, अर्घाखाँची चैत्र १७।
रीलायन्स लाइफ इन्स्योरेन्स कंम्पनीको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम सुक्रबार सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा मनतब्य राख्दै कंम्पनीका चाबहील ब्रान्च मेनेजर जयराज बन्जराले बिमा मानव जिवनको लागि अत्यावश्यक रहेको बताए।

उनले बिमा र मानव जीवन एक अर्काको परिपुरक जस्तै भएकोले घरघरमा पुगेर बिमाको वारेमा शिक्षा दिनुपर्ने भन्दै जिबनको सुरक्षकोलागी समेत बिमागर्नु पर्ने बताए। बन्जराले रीलायन्स लाईफ ईन्स्योरेन्स र पछील्लो समय नेपालमा बिमाको स्थिती बारे प्रकाश पार्देे विभिन्न ७, ११ र १८ किसिमका घातक रोग बिरुद्ध सुरक्षा दिने पहीलो नेपाली जीवन बीमा कंम्पनी रीलायन्स लाइफ भएकोले कंम्पनीमा ढुक्क भएर बिमा गर्न आग्रह समेत गरे।

सन्चारकर्मी लगायत करीब २० जना सहभागी रहेको कार्यक्रमको कंम्पनीका एजेन्ट मेनेजर गणेश बन्जरा र स्थानीय पबन बन्जाडेले सहजीकरण गर्नुभएको थियो । कंम्पनीले भोली सनिबार होटल डायमण्डमा बृहत कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend