logo
  • शुक्रबार, असोज ९ २०८३

जुंगे बुढो र जिरेले लास्टै हँसाए


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, बुटवल चैत्र १६ ।
समसामयीक बिषय बस्तुलाई समेट्दै ब्यङ्ग प्रहार गर्दै तयार परिएको हास्य प्रस्तुति “जुंगे बुढो र जिरे” अविरल फिल्म्सले नियमित दर्शक माझ ल्याउने भएको छ l
बाल कलाकार अनिश कंडेल र बिष्णु भट्टराईको प्रस्तुति रहने कार्यक्रममा व्यंग्य प्रहर गर्दै संदेश दिने प्रयास गरिएको छ, सगुन शर्माको श्रीन्गार तथा छायांकन रहेको भिडियो अविरल फिल्म्सको युटुबबाट सार्बजनिक भएको छ l

भिडियो हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend